भजन ३६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे परमेश्वर, तपाईँको अटल प्रेम कत्ति अनमोल छ!+तपाईँका पखेटाहरूको छायामामानिसहरूले शरण लिन्छन्।+ भजन ६९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ हे यहोवा, मलाई जवाफ दिनुहोस् किनकि तपाईँको अटल प्रेम उत्तम छ।+तपाईँको अपार कृपा देखाउँदै मतिर फर्किनुहोस्।+ भजन ८६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+
१६ हे यहोवा, मलाई जवाफ दिनुहोस् किनकि तपाईँको अटल प्रेम उत्तम छ।+तपाईँको अपार कृपा देखाउँदै मतिर फर्किनुहोस्।+
५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+