भजन २२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्: मत्ति २७:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+
७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्: