उपदेशक ९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ आफ्नो बेला कहिले आउँछ, मानिसलाई थाह हुँदैन।+ जसरी माछा जालमा अनि चरा पासोमा पर्छ, त्यसैगरि मानिसको जीवनमा अचानक आपत् आइपर्छ र त्यसले उसलाई घेर्छ।
१२ आफ्नो बेला कहिले आउँछ, मानिसलाई थाह हुँदैन।+ जसरी माछा जालमा अनि चरा पासोमा पर्छ, त्यसैगरि मानिसको जीवनमा अचानक आपत् आइपर्छ र त्यसले उसलाई घेर्छ।