प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अनि सालेमका राजा+ मल्किसेदेक,+ जो सर्वोच्च परमेश्‍वरका पुजारी पनि थिए,+ तिनी रोटी र मद्य लिएर अब्रामलाई भेट्‌न आए।

  • हिब्रू ५:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैगरि ख्रिष्टले पनि आफूले आफैलाई प्रधानपुजारी नियुक्‍त गरेर आफ्नो महिमा गर्नुभएन+ तर ख्रिष्टलाई यो महिमा दिनुहुने उहाँ नै हुनुहुन्छ, जसले ख्रिष्टको विषयमा यसो भन्‍नुभएको थियो: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।”+ ६ त्यसैगरि अर्को ठाउँमा पनि उहाँ भन्‍नुहुन्छ: “तिमी सधैँका लागि पुजारी हौ, मल्किसेदेकजस्तो।”+

  • हिब्रू ६:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यो आशा+ हाम्रो जीवनको लङ्‌गर हो अनि यो पक्का र अटल छ अनि यसले हामीलाई पर्दाको पछाडि पुऱ्‍याउँछ,+ २० जहाँ हाम्रा अगुवा येसु हाम्रो तर्फबाट प्रवेश गरिसक्नुभएको छ+ अनि जो सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्‍नुभएको छ।+

  • हिब्रू ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनको न बुबा न आमा, न वंशावली नै छ न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ। तर परमेश्‍वरको छोराजस्तै बनाइएकोले तिनी सदाको लागि पुजारी भइरहन्छन्‌।+

  • हिब्रू ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यदि लेवीहरूको पुजारीगिरीबाट (किनकि मानिसहरूलाई दिइएको मोसाको व्यवस्थाको एउटा पक्ष यो थियो) पूर्णता प्राप्त हुने भए+ अर्को पुजारी किन चाहिन्थ्यो र, जसलाई हारुनजस्तो नभनी मल्किसेदेकजस्तो भनिएको छ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने