भजन ६२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मानिसहरू हो, सधैँ उहाँमा भरोसा गर।तिमीहरूको मनको बह उहाँलाई पोखाओ।+परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला) यसैया २६:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्।+
८ हे मानिसहरू हो, सधैँ उहाँमा भरोसा गर।तिमीहरूको मनको बह उहाँलाई पोखाओ।+परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)
३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्।+