भजन ९९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९९ यहोवा राजा हुनुभएको छ।+ मानिसहरू थरथर काँपून्।उहाँ करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ पृथ्वी थरथराओस्।
९९ यहोवा राजा हुनुभएको छ।+ मानिसहरू थरथर काँपून्।उहाँ करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ पृथ्वी थरथराओस्।