१ राजा ३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?” भजन ९४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जसले राष्ट्रहरूलाई सुधार्नुहुन्छ, उहाँले हप्काउन पनि सक्नुहुन्न र?+मानिसहरूलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ!+ दानिएल २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+ उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+ बुद्धिमान्लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+ फिलिप्पी १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि म यही प्रार्थना गरिरहन्छु कि सही ज्ञान+ र पूर्ण समझसँगै+ तिमीहरूको प्रेम झन्झन् बढ्दै जाओस्+
९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”
१० जसले राष्ट्रहरूलाई सुधार्नुहुन्छ, उहाँले हप्काउन पनि सक्नुहुन्न र?+मानिसहरूलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ!+
२१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+ उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+ बुद्धिमान्लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+
९ अनि म यही प्रार्थना गरिरहन्छु कि सही ज्ञान+ र पूर्ण समझसँगै+ तिमीहरूको प्रेम झन्झन् बढ्दै जाओस्+