प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ हे परमेश्‍वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्‌।+

      तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्‌।+

  • भजन १०३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ,

      त्यसैगरि उहाँले आफ्नो भय मान्‍नेहरूमाथि कृपा देखाउनुभएको छ।+

  • भजन ११९:११६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११६ तपाईँले प्रतिज्ञा गर्नुभएझैँ * मलाई साथ दिनुहोस्‌+

      ताकि म जीवित रहन सकूँ;

      मेरो आशालाई निराशामा परिणत हुन* नदिनुहोस्‌।+

  • दानिएल ९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ हे मेरा परमेश्‍वर, सुन्‍नुहोस्‌! आँखा उघार्नुहोस्‌ र हाम्रो दयनीय अवस्था हेर्नुहोस्‌, तपाईँको नामले चिनिएको सहरलाई हेर्नुहोस्‌। हामीले असल काम गरेकोले होइन बरु तपाईँ अत्यन्तै कृपालु परमेश्‍वर हुनुभएकोले हामीले तपाईँलाई पुकारेका हौँ।+

  • लुका १:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० अनि उहाँसित डराउनेहरूमाथि उहाँको कृपा पुस्तौँपुस्तासम्म रहिरहन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने