भजन ८६:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मलाई तपाईँको भलाइको चिन्ह देखाउनुहोस्*र यो देखेर मलाई घृणा गर्नेहरू लाजमा परून्।किनकि हे यहोवा, तपाईँ मेरो मदतगार र सान्त्वनादाता हुनुहुन्छ। भजन १०२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म सङ्कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्।+मतिर आफ्नो कान फर्काउनुहोस्;*मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्।+
१७ मलाई तपाईँको भलाइको चिन्ह देखाउनुहोस्*र यो देखेर मलाई घृणा गर्नेहरू लाजमा परून्।किनकि हे यहोवा, तपाईँ मेरो मदतगार र सान्त्वनादाता हुनुहुन्छ।
२ म सङ्कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्।+मतिर आफ्नो कान फर्काउनुहोस्;*मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्।+