हितोपदेश ६:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+ मत्ति ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+
२३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्;+ ती नियमहरू तिम्रो लागि ज्योति हुन्;+ तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+
४ तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+