प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ जसले बलिदानस्वरूप मलाई धन्यवाद चढाउँछ, उसले मेरो महिमा गर्छ+

      अनि जो दृढ भई सही बाटोमा हिँड्‌छ,

      म उसको उद्धार गर्नेछु।”+

  • होसे १४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवा परमेश्‍वरकहाँ फर्क र यसो भन,

      ‘हाम्रा सबै गल्ती क्षमा गरिदिनुहोस्‌+ र जे असल छ, त्यो स्विकार्नुहोस्‌

      अनि बहर चढाएजस्तै हामी तपाईँलाई ओठको प्रशंसा चढाउनेछौँ।+

  • हिब्रू १३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ आओ, हामी येसुद्वारा परमेश्‍वरलाई सधैँ प्रशंसाको बलिदान+ अर्थात्‌ ओठको फल चढाऔँ।+ परमेश्‍वरको नाम जनसमक्ष घोषणा गरेर हामी त्यसो गर्छौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने