व्यवस्था ३३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+ यसैया ४८:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+
१० तिनीहरूले याकुबलाई तपाईँका न्यायिक स्तरहरू सिकाऊन्+अनि इस्राएललाई तपाईँको व्यवस्था बताऊन्।+ तिनीहरूले तपाईँलाई* मन पर्ने मीठो बास्ना भएको धूप चढाऊन्+अनि तपाईँको वेदीमा सिङ्गो बलि चढाऊन्।+
१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+