प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे मेरा बुबा, हेर्नुहोस्‌! तपाईँको अलखाको एक टुक्रा यहाँ मेरो हातमा छ। मैले तपाईँको अलखाको एक छेउ काटेँ तर तपाईँलाई चाहिँ मारिनँ। म तपाईँको हानि गर्न चाहन्‍नँ भन्‍ने कुरा तपाईँले देखिहाल्नुभयो र म तपाईँको विद्रोही होइनँ भन्‍ने कुरा पनि बुझ्नुभयो होला। मैले तपाईँको विरुद्धमा कुनै पाप गरेको छैनँ+ तैपनि मेरो ज्यान लिन तपाईँ मलाई यसरी खेद्‌दै हुनुहुन्छ।+

  • २ समुएल २२:२१-२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहोवाले मलाई मेरो धार्मिकताअनुसारको* इनाम दिनुहुन्छ;+

      मेरो हात निर्दोष* भएकोले उहाँ मलाई प्रतिफल दिनुहुन्छ।+

      २२ किनकि म यहोवाको मार्गमा हिँडेको छु,

      दुष्ट भएर मेरा परमेश्‍वरलाई मैले त्यागेको छैनँ।

      २३ मैले उहाँको कुनै ऐनकानुन+ बिर्सेको छैनँ;

      म उहाँका विधिविधानलाई+ बेवास्ता गर्नेछैनँ।

      २४ म सदा उहाँसामु निष्कलङ्‌क रहनेछु,+

      खराब काम गर्नबाट आफूलाई अलग राख्नेछु।+

      २५ यहोवाले मेरो धार्मिकताअनुसार+

      र म उहाँसामु निर्दोष भएकोले त्यसैअनुसार मलाई इनाम देऊन्‌।+

  • भजन २४:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवाको डाँडामा को उक्लन पाउँछ?+

      उहाँको पवित्र ठाउँमा को खडा हुन सक्छ?

       ४ निर्दोष हात र शुद्ध मन भएको मानिस,+

      जसले मेरो जीवनको* झूटो कसम खाएको छैन

      र कसम खाएर छल गरेको छैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने