भजन ३२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला) भजन ९१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ म यहोवालाई भन्नेछु: “तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ,+मेरा परमेश्वर, जसमाथि म भरोसा गर्छु।”+
७ तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)
२ म यहोवालाई भन्नेछु: “तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ,+मेरा परमेश्वर, जसमाथि म भरोसा गर्छु।”+