प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २१:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब दाउदले गादलाई भने: “म त साह्रै सङ्‌कटमा परेँ। बिन्ती छ, मलाई यहोवा परमेश्‍वरकै हातमा पर्न दिनुहोस्‌ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्‌।”+

  • भजन ८६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर हे यहोवा, तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ,

      तपाईँ हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेम र वफादारीले* भरिपूर्ण हुनुहुन्छ।+

  • यसैया ५५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

  • २ कोरिन्थी १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको+ प्रशंसा होस्‌। उहाँ कोमल कृपाका बुबा+ र सबै सान्त्वनाका परमेश्‍वर+ हुनुहुन्छ।

  • याकुब ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हेर, सहनशील मानिसहरूलाई हामी आनन्दित ठान्छौँ।+ तिमीहरूले अय्युबको सहनशीलताको+ विषयमा त सुनेकै छौ अनि यहोवा* परमेश्‍वरले तिनलाई दिनुभएको इनाम+ पनि देखेकै छौ कि यहोवा* परमेश्‍वर कोमल स्नेहले भरिपूर्ण* अनि कृपालु हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने