प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर अब मैले आफ्नो नामको महिमाको निम्ति यरुसलेमलाई रोजेको छु+ र मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न दाउदलाई रोजेको छु।’+

  • भजन ८४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यात्रा गर्दै जाँदा तिनीहरूले झन्‌झनै बल पाउँछन्‌;+

      तिनीहरूमध्ये प्रत्येक नै सियोनमा परमेश्‍वरसामु हाजिर हुन्छन्‌।

  • भजन १००:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ धन्यवाद चढाउँदै उहाँका ढोकाहरूमा आओ,+

      प्रशंसा गर्दै उहाँका चोकहरूमा आओ।+

      उहाँलाई धन्यवाद चढाओ; उहाँको नामको प्रशंसा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने