भजन ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हे यहोवा, मेरा शत्रु किन यत्ति धेरै छन्?+मविरुद्ध किन यत्ति धेरै मानिस छन्?+ भजन २२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+
१६ मेरा शत्रुहरूले मलाई कुकुरले घेरेजस्तै घेरेका छन्,+कुकर्मीहरूको हुलले मलाई च्याप्दै ल्याएको छ।+सिंहले जस्तै तिनीहरूले मेरो हात र मेरो खुट्टामा झम्टेका छन्।+