-
भजन ५६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५६ हे परमेश्वर, मलाई अनुग्रह देखाउनुहोस् किनकि मानिसहरू मलाई हमला गरिरहन्छन्।
दिनभरि तिनीहरू मसँग लड्छन् र मलाई यातना दिन्छन्।