प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ६:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;

      हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्‌:

      १७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+

  • यसैया २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हठी मानिसहरूका आँखा झुकाइनेछ

      र मानिसहरूको सेखी झारिनेछ।

      त्यो दिन यहोवाको मात्र महिमा हुनेछ।

  • लुका १८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो।+ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने