भजन २७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ दुष्टहरू मेरो मासु खान ममाथि आइलागे+तर मेरा विरोधीहरू, मेरा शत्रुहरू उल्टै ठेस खाएर लडे।