प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ७:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ हाम्रा पितापुर्खाका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌, जसले राजाको मनमा यरुसलेममा भएको यहोवा परमेश्‍वरको भवनको शोभा बढाउने इच्छा हालिदिनुभयो।+ २८ परमेश्‍वरले मलाई अटल प्रेम देखाउनुभयो, जसले गर्दा मैले राजा, राजाका सल्लाहकारहरू+ र शक्‍तिशाली भारदारहरूको निगाह पाएँ।+ मेरा परमेश्‍वर यहोवाको हात ममाथि रहेकोले मैले साहस बटुलेँ अनि इस्राएलीहरूका अगुवाहरूलाई आफूसँगै लैजान एकसाथ जम्मा गरेँ।

  • यसैया ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने