यसैया २७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+म हरपल त्यसमा पानी लगाउँछु।+त्यसलाई कसैले हानि नपुऱ्याओस् भनेरम रातदिन पहरा दिन्छु।+
३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+म हरपल त्यसमा पानी लगाउँछु।+त्यसलाई कसैले हानि नपुऱ्याओस् भनेरम रातदिन पहरा दिन्छु।+