उत्पत्ति ५०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ युसुफले एप्रैमका नातिहरूलाई+ देख्न पाए। तिनले मनस्सेको छोरा माकिरका+ छोराहरूलाई पनि देखे। यी बालकहरू युसुफको लागि आफ्नै बालबच्चासरह थिए।*
२३ युसुफले एप्रैमका नातिहरूलाई+ देख्न पाए। तिनले मनस्सेको छोरा माकिरका+ छोराहरूलाई पनि देखे। यी बालकहरू युसुफको लागि आफ्नै बालबच्चासरह थिए।*