-
भजन ६६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तपाईँले मानिसहरूलाई हामीमाथि कुल्चीमिल्ची गर्न दिनुभयो;*
हामी आगो र पानी पार गरेर आयौँ
अनि तपाईँले हामीलाई सुरक्षित ठाउँमा ल्याउनुभयो।
-
-
यसैया ५१:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ बरु म त्यो प्याला तिमीलाई सताउनेहरूको हातमा थमाइदिनेछु।+
तिनीहरूको हातमा, जसले तिमीलाई यसो भनेका थिए, ‘लम्पसार पर्! हामी तँलाई टेकेर हिँड्छौँ!’
तिनीहरूको लागि तिमीले आफ्नो पिठिउँलाई जमिनझैँ,
हो, हिँड्ने बाटोझैँ बनाएको थियौ।”
-