प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हे इस्राएलका परमेश्‍वर यहोवा! तपाईँ न्यायी हुनुहुन्छ।+ त्यसैले तपाईँले हामीलाई अहिलेसम्म जीवितै राख्नुभएको छ। हामी तपाईँसामु दोषी छौँ; हाम्रो अपराधले गर्दा हामीमध्ये कोही पनि तपाईँसामु खडा हुन लायक छैनौँ।”+

  • नहेम्याह ९:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्‍वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने