-
१ समुएल १८:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ साउलका सेवकहरूले दाउदलाई यी कुरा सुनाएपछि दाउदले भने: “म त गरिब मानिस हुँ अनि मेरो केही औकात छैन। के तिमीहरूलाई मजस्तो मानिस सजिलै राजाको ज्वाइँ बन्न सक्छ जस्तो लाग्छ?”+
-