प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ३०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ आफ्ना छोराछोरी गुमाउनुपरेकोले दाउदका मानिसहरू अत्यन्तै दुःखी भएका थिए। त्यसैले उनीहरू दाउदलाई ढुङ्‌गाले हानेर मार्ने कुरा गर्दै थिए। यो सुनेर दाउद असाध्यै निराश भए। तर उनले आफ्ना परमेश्‍वर यहोवाबाट बल पाए।+

  • भजन ६२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ निश्‍चय नै म चुपचाप परमेश्‍वरको बाटो हेर्छु।

      मेरो उद्धार उहाँबाटै आउँछ।+

  • यसैया ३०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि ब्रह्‍माण्डका मालिक, इस्राएलका पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ:

      “मकहाँ फर्क र चुपचाप बस, तब तिमीहरू बाँच्नेछौ।

      शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”+

      तर तिमीहरू मेरो कुरा मान्‍न राजी भएनौ।+

  • विलाप ३:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यहोवाले गर्नुहुने उद्धारलाई+ चुपचाप पर्खनु* नै असल हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने