-
१ समुएल २०:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तब दाउद रामाको नाइओथबाट भागे। उनी जोनाथनकहाँ गए र यसो भने: “मैले के गरेँ र?+ मेरो गल्ती के हो? मैले तपाईँको बुबाविरुद्ध त्यस्तो के पाप गरेँ र? उहाँ किन मेरो ज्यान लिन खोज्दै हुनुहुन्छ?”
-