२ तब तिनले भविष्यवक्ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्वरको सन्दुक भने कपडाले बनेको पालमा छ।”+ ३ नातानले राजालाई भने: “जानुहोस् र तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्। किनकि यहोवा परमेश्वर तपाईँको साथमा हुनुहुन्छ।”+