भजन ४८:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+ ३ परमेश्वर त्यसका बलिया किल्लाहरूमा बास गर्नुहुन्छ,आफू शरणस्थान* हुँ भनी उहाँले देखाउनुभएको छ।+ भजन ७८:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ बरु उहाँले यहुदाको कुललाई छान्नुभयो,+सियोन डाँडालाई छान्नुभयो, जसलाई उहाँ प्रेम गर्नुहुन्छ।+ हिब्रू १२:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तर तिमीहरू सियोन डाँडानजिक,+ जीवित परमेश्वरको सहर, स्वर्गको यरुसलेमनजिक,+ लाखौँलाख स्वर्गदूतको
२ अति उच्च र सुन्दर छ त्यो डाँडा, सारा पृथ्वीको हर्षको कारण,+सुदूर उत्तरमा पर्ने सियोन डाँडा हो त्यो,महान् राजाको सहर।+ ३ परमेश्वर त्यसका बलिया किल्लाहरूमा बास गर्नुहुन्छ,आफू शरणस्थान* हुँ भनी उहाँले देखाउनुभएको छ।+