२ समुएल १५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तर राजाले सादोकलाई भने: “साँचो परमेश्वरको सन्दुक सहरमा फिर्ता लैजाऊ।+ यहोवा परमेश्वरको कृपा ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र मैले फेरि त्यो सन्दुक अनि सन्दुक राखिने ठाउँ देख्न पाउनेछु।+ भजन २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “मैले रोजेको राजालाई म आफैलेमेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+
२५ तर राजाले सादोकलाई भने: “साँचो परमेश्वरको सन्दुक सहरमा फिर्ता लैजाऊ।+ यहोवा परमेश्वरको कृपा ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र मैले फेरि त्यो सन्दुक अनि सन्दुक राखिने ठाउँ देख्न पाउनेछु।+