-
१ इतिहास ९:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तिनीहरू गायक थिए र लेवीहरूको बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू परमेश्वरको भवनका कोठाहरूमा* बस्थे र तिनीहरूले अरू कामबाट छुट पाएका थिए किनकि तिनीहरूलाई जुन काम सुम्पिइएको थियो, त्यो काम तिनीहरूले रातदिन गर्नुपर्थ्यो।
-
-
१ इतिहास २३:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ दाउदको अन्तिम निर्देशनअनुसारै २० वर्ष वा सोभन्दा माथिको उमेरका लेवीहरूको गन्ती गरियो।
-
-
लुका २:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ यी विधवा अहिले ८४ वर्ष भइसकेकी थिइन्। तिनी कहिल्यै मन्दिर छोड्दिनथिन् अनि उपवास बसेर र उत्कट बिन्ती चढाएर रातदिन पवित्र सेवा चढाउने गर्थिन्।
-