प्रकाश १९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि सिंहासनबाट एउटा आवाज पनि आयो र त्यसले यसो भन्यो: “हे परमेश्वरको डर मान्ने उहाँका साना-ठूला सबै+ दास हो,+ हाम्रा परमेश्वरको प्रशंसा गर।”
५ अनि सिंहासनबाट एउटा आवाज पनि आयो र त्यसले यसो भन्यो: “हे परमेश्वरको डर मान्ने उहाँका साना-ठूला सबै+ दास हो,+ हाम्रा परमेश्वरको प्रशंसा गर।”