प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १२:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोसु र इस्राएलीहरूले यर्दनको पश्‍चिमतिरका राजाहरूलाई हराए। तिनीहरूले जितेको इलाका लेबनान बेँसीको+ बाआल-गादसम्म+ अनि सेइरनजिकै+ हलक डाँडासम्म+ थियो। त्यसपछि यहोसुले यी इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार बाँडे; प्रत्येक कुलले आ-आफ्नो भागको इलाका पायो।+ ८ इस्राएलीहरूले पहाडी इलाका, सेफेलाह, अराबाह, पाखाहरू, निर्जनभूमि र नेगेबमा+ आ-आफ्नो भाग पाए। यी इलाकाहरूमा हित्ती, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसीहरू+ बस्थे। यहोसु र इस्राएलीहरूले जितेका राजाहरू यी नै हुन्‌:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने