-
भजन ९७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ किनकि हे यहोवा, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ;
तपाईँ अरू सबै देवताभन्दा अति उच्च हुनुहुन्छ।+
-
-
दानिएल २:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ अनि राजाले दानिएललाई भने: “साँच्चै, तिम्रा परमेश्वर ईश्वरहरूको पनि ईश्वर, राजाहरूको पनि प्रभु र रहस्य खोल्नुहुने परमेश्वर हुनुहुँदो रहेछ। त्यसैले तिमीले यो रहस्य खोल्न सक्यौ।”+
-