उत्पत्ति १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि परमेश्वरले भन्नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्।+
१४ त्यसपछि परमेश्वरले भन्नुभयो: “दिन र रात छुट्ट्याउनलाई+ आकाशमा ज्योतिहरू+ देखा परून्। तिनीहरूले ऋतु, दिन र वर्ष छुट्ट्याउने चिन्हको रूपमा काम गरून्।+