भजन २९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ,+यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।+ यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+ यसैया ४१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
१० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’