६ तर उहाँले दिनुहुने असीम अनुग्रह त्यो झुकावभन्दा प्रबल छ। त्यसैले धर्मशास्त्र भन्छ: “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ+ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”+
५ त्यसैगरि हे युवाहरू हो, आफूभन्दा पाकाहरूको* अधीनमा बस।+ तर तिमीहरू सबै एकअर्कासित व्यवहार गर्दा नम्र होओ* किनकि परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।+