अय्युब १४:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+ आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ। भजन ७१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हे परमेश्वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्।+मैले तपाईँको शक्तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँअनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+
१५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+ आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।
१८ हे परमेश्वर, म वृद्ध भइसक्दा, मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्।+मैले तपाईँको शक्तिबारे* आउने पुस्तालाई सुनाउन पाऊँअनि तपाईँको पराक्रमबारे पछि आउने सबैलाई बताउन पाऊँ।+