दानिएल २:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ उहाँले गहिरा-गहिरा कुराहरू अनि गुप्त कुराहरू प्रकट गर्नुहुन्छ,+ अन्धकारमा लुकेको कुरा उहाँ जान्नुहुन्छ+ अनि ज्योतिले उहाँमा बास गर्छ।+
२२ उहाँले गहिरा-गहिरा कुराहरू अनि गुप्त कुराहरू प्रकट गर्नुहुन्छ,+ अन्धकारमा लुकेको कुरा उहाँ जान्नुहुन्छ+ अनि ज्योतिले उहाँमा बास गर्छ।+