रोमी ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “तिनीहरूको घोक्रो खुला चिहान हो, तिनीहरूको जिब्रो कपटले भरिएको छ।”+ “तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।”+ याकुब ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+
१३ “तिनीहरूको घोक्रो खुला चिहान हो, तिनीहरूको जिब्रो कपटले भरिएको छ।”+ “तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।”+
८ तर जिब्रोलाई भने कुनै मानिसले तह लगाउन सक्दैन। त्यो खतरनाक अनि काबूमा राख्न नसकिने अङ्ग हो र त्यो ज्यानमारा विषले भरिएको हुन्छ।+