१ समुएल १७:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ दाउदले अझै यसो भने: “यहोवा परमेश्वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्वरले तिमीलाई साथ देऊन्।”
३७ दाउदले अझै यसो भने: “यहोवा परमेश्वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्वरले तिमीलाई साथ देऊन्।”