२ समुएल १५:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+ भजन २७:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्+किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्,+तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्।
३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+
१२ मलाई मेरा शत्रुहरूको हातमा नसुम्पिनुहोस्+किनकि मविरुद्ध झूटा साक्षीहरू खडा भएका छन्,+तिनीहरू मलाई कुटपिट गर्ने धम्की दिन्छन्।