भजन १०:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+ १८ तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ+ताकि पृथ्वीका मानिसहरूले तिनीहरूलाई डर देखाउन नसकून्।+ भजन २२:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+
१७ तर हे यहोवा, तपाईँ भने दुःखीहरूको पुकारा सुन्नुहुन्छ।+तपाईँ तिनीहरूलाई आँटिलो बनाउनुहुन्छ+ र तिनीहरूको बिन्तीमा ध्यान दिनुहुन्छ।+ १८ तपाईँ अनाथ र थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ+ताकि पृथ्वीका मानिसहरूले तिनीहरूलाई डर देखाउन नसकून्।+
२४ किनकि उहाँले अत्याचारमा परेको मानिसको दुःखलाई बेवास्ता गर्नुभएको छैन, उसलाई हेला गर्नुभएको छैन;+उहाँले ऊबाट आफ्नो मुहार लुकाउनुभएको छैन।+उसले मदतको लागि पुकार्दा उहाँले सुन्नुभयो।+