-
१ राजा ८:५८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५८ उहाँले हाम्रो हृदयलाई आफूतर्फ खिचून्+ र हामी उहाँको मार्गमा चल्न सकौँ अनि उहाँले हाम्रा पितापुर्खालाई दिनुभएको विधि-विधान, आज्ञाहरू र नीतिनियम पालन गर्न सकौँ।
-
-
भजन ११९:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ मेरो हृदयलाई बेइमानीको कमाइतिर होइन+
बरु तपाईँका सम्झौटाहरूतिर फर्काइदिनुहोस्।
-