हितोपदेश ९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+ बुद्धिमान् मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्नेछ।+ हितोपदेश १९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+ अनि समझदार व्यक्तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+ हितोपदेश २५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ जसको सुन्ने कान छ, उसको लागि बुद्धिमान् मानिसको कुरा सुनको कुण्डल र निखुर सुनको गहनाजस्तै हो।+
८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+ बुद्धिमान् मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्नेछ।+
२५ खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+ अनि समझदार व्यक्तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+