प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ दाउद त्यहाँबाट भागेर+ अदुल्लामको गुफामा पुगे र त्यहीँ लुकेर बसे।+ दाउदका दाजुभाइ अनि उनका बुबाको सम्पूर्ण घरानाले यसबारे थाह पाएपछि तिनीहरू दाउदलाई भेट्‌न त्यहाँ आए।

  • १ समुएल २४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ बाटोमा जाँदै गर्दा साउल ढुङ्‌गाले बनाइएको भेडीगोठहरू भएको ठाउँमा आइपुगे। त्यहाँ एउटा गुफा पनि थियो। साउल दिसापिसाब गर्न त्यस गुफाभित्र पसे। त्यतिबेला दाउद र उनका मानिसहरू पनि त्यही गुफाको अर्को कुनामा लुकेर बसिरहेका थिए।+

  • हिब्रू ११:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्‍ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन।

  • हिब्रू ११:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ संसार तिनीहरूको लायक थिएन। तिनीहरू मरुभूमि, पहाड, ओडार+ र जमिनका प्वालहरू हुँदो भौँतारिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने