भजन ३१:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरूमेरो खिसी गर्छन्।+मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्;मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।+ भजन ६९:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० अपमानको कारण मेरो मन छियाछिया भएको छ, त्यो घाउ निकै हुँदैन।*मैले सहानुभूतिको आशा गरेको थिएँ तर कतै पाइनँ,+सान्त्वनाको आशा गरेको थिएँ तर कतै भेट्टाइनँ।+
११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरूमेरो खिसी गर्छन्।+मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्;मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।+
२० अपमानको कारण मेरो मन छियाछिया भएको छ, त्यो घाउ निकै हुँदैन।*मैले सहानुभूतिको आशा गरेको थिएँ तर कतै पाइनँ,+सान्त्वनाको आशा गरेको थिएँ तर कतै भेट्टाइनँ।+