प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ “मलाई थाह छ, यो कुरा सत्य हो।

      तर परमेश्‍वरसित बहस गरेर मरणशील मानिसले कसरी आफूलाई सही ठहराउन सक्छ र?+

  • भजन १३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हे याह,* तपाईँले हाम्रा गल्तीहरूमा ध्यान दिनुभयो* भने

      हे यहोवा, को खडा रहन सक्ला र?+

  • उपदेशक ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० किनकि सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।+

  • रोमी ३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसैले व्यवस्था पालन गरेर कोही मानिस उहाँसामु धर्मी ठहरिन सक्दैन+ किनकि पाप के हो, त्यसको सही ज्ञान व्यवस्थाबाट पाउन सकिन्छ।+

  • गलाती २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ हामीलाई यो थाह छ कि मानिस व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमाथि विश्‍वास गरेर मात्र धर्मी ठहरिन्छ।+ त्यसैगरि हामीले पनि ख्रिष्ट येसुमाथि विश्‍वास राखेका छौँ ताकि ख्रिष्टमाथि राखेको विश्‍वासले गर्दा हामी धर्मी ठहरिन सकौँ, व्यवस्था पालन गरेकोले त होइन किनकि व्यवस्था पालन गरेर कोही मानिस धर्मी ठहरिन सक्दैन।+

  • १ युहन्‍ना १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यदि हामी “हामीले पाप गरेका छैनौँ” भन्छौँ भने हामीले उहाँलाई झूटा ठहराइरहेका हुन्छौँ र उहाँको वचन हामीमा हुँदैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने