प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २२:५०, ५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँलाई धन्यवाद चढाउँछु।+

      म तपाईँको नामको स्तुति गाउँछु।+

      ५१ आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+

      आफ्नो अभिषिक्‍त जन दाउद र तिनको सन्तानलाई

      उहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।”+

  • १ इतिहास १६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+

      उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+

  • रोमी १५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ र परमेश्‍वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको महिमा गरून्‌।+ जस्तो लेखिएको छ: “त्यसैले जातिजातिका मानिसहरूमाझ म तपाईँलाई खुलेआम स्विकार्नेछु र तपाईँको नामको स्तुतिगान गाउनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने